यस्तो छ स्व. तिवारीको शब यात्रा (फोटो फिचर) - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

यस्तो छ स्व. तिवारीको शब यात्रा (फोटो फिचर)



हिमाल पोष्ट/बुटवल,पुस ६

15622455_1352823888123450_480979838822222092_n
युवा संघका रुपन्देही अध्यक्ष स्व.दुर्गा तिवारीको शबयात्रा बुटवलबाट शुरु भएको छ ।

15589614_1352838018122037_5573221271467558021_n लुम्बिनी अञ्चल अस्पताल बुटवलबाट शब यात्रा शुरु भएको हो । उनको आजै देवघाटमा अन्तिम संस्कार सहित पार्टिको झण्डा ओढाउने कार्यक्रम रहेको युवा संघका केन्द्रिय सचिबालय सदस्य देबराज पाख्रेलले जानकारी दिए ।15541460_1352830221456150_1456983015112942459_n उनको शबयात्रा सहित बुटवल बजार परिक्रमा गर्नेछ । पुष्पलालपार्क,अमरपथ,राममन्दिर लाइन, ट्राफिकचोक,बसपार्क,मिलनचोक हुदै राजमार्ग चौराहामा शोकसभा हुनेछ ।15621741_1352829748122864_8133054396982740114_n 15541894_1352828018123037_7822842910813471174_n शोकसभापछि देबदह खैरेनीमा रहेको तिवारीको घरमा शव लगेपछि अन्तिम संस्कारका लागि देबघाट लगिने युवा संघले जनाएको छ ।15672656_1352830211456151_2413437518723951239_nशोकसभामा एमालेका उपमहासचिवद्वय बिष्णुप्रसाद पौडेल र घनश्याम भुसाल,जिल्लाका नेताहरु तथा युवा संघका केन्द्रिय कमिटिका अधिकांश नेताहरु बुटवलमा छन् ।जिल्ला सुरक्षा समिती रुपन्देहीको सम्पन्न बैठकले दुर्गा तिवारीलाई सहिद घोषणा गर्न गृहमन्त्रालयलाई सिफारिस गरेको जनाइएको छ ।सुरक्षा समितिसंग भएको सहमति पत्र नपाएपछि युवाहरुले शब बुझ्न मानेनन् ।

तस्बिर :दिनेश कुमार श्रेष्ठको फेसबुकबाट