ताप्लेजुङमा योगेश भट्टराईलाई झट्का - Himal Post Himal Post
  • २२ मंसिर २०७९, बिहीबार
  •      Thu Dec 8 2022

ताप्लेजुङमा योगेश भट्टराईलाई झट्का



काठमाडौं । ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराईलाई झट्का लागेको छ । उनलाई माओवादी केन्द्रका खेलप्रसाद बुढाथोकीले पछि पारेका छन्।

सुरुवातदेखि नै पछि पारेका बुढाथोकीले ६३३ मतको अग्रता लिएका छन् ।

पाँच हजार ५३३ मत गणना हुँदा बुढाथोकीले दुई हजार ८२९ मत ल्याएका छन् । एमालेका योगेशकुमार भट्टराईले दुईहजार १९६ मत ल्याएका छन् ।