ताप्लेजुङ अपडेट- योगेश भट्टराई २ सय मतले पछि परे - Himal Post Himal Post
  • १४ चैत्र २०८०, बुधबार
  •      Wed Mar 27 2024
Logo

ताप्लेजुङ अपडेट- योगेश भट्टराई २ सय मतले पछि परे



ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछाडि परेका छन् । ढिलो गरी सुरु भएको मतगणनाको सुरुवाती चरणमै योगेश पछाडि परेका हुन् ।

नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रिसँग २ सय मतले पछाडि परेका हुन् । खेलप्रसादले ७ सय ५५ मत ल्याउँदा योगेशले ५ सय ६२ मत ल्याएका छन् ।