युवराज खड्काको यथार्थ प्रेममा अाधारित लोक गीत“अझै उसको भलो चाहानी”बजारमा(भिडीयो सहित) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

युवराज खड्काको यथार्थ प्रेममा अाधारित लोक गीत“अझै उसको भलो चाहानी”बजारमा(भिडीयो सहित)



हिमाल पोस्ट /काठमाडौं चैत्र १० 

जी.पी क्रियशन प्रा.लीको प्रस्तुतीमा युवा गायक युवराज खड्काको यथार्थ प्रेम काहानीमा अाधारित “ अझै उसको भलो चाहानी” बोलको लोक गीत सार्वजनिक भएको छ ।

गुल्मीको पिपालधारा  गाविस वार्ड न ९  बराजाका  खड्का  पिपालधारा चौतारी विश्व सञ्जाल गुल्मीको केन्द्रीय सदस्य समेत हुन् ।

अाफ्नो हरेक चाहानालाई मारेर अाफ्नो मान्छे अथवा प्रेमिकालाई सुखी दिन खोज्दा उसैबाट धोका पाउदाको पिडामा गीतबाट प्रस्तुत गरेका छन गायक खड्काले । युवराज खड्का कै अावाज र स्वरमा रहेको गीतमा लक्ष्मण जी.सीले संगीत भरेका छन ।

https://youtu.be/SonyFEkUFzo