अर्घाखाँचीबाट कांग्रेसलाई बिजयी बनाउन युनियनको यस्तो प्लान - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँचीबाट कांग्रेसलाई बिजयी बनाउन युनियनको यस्तो प्लान



अर्घाखाँची/चैत्र २६ 

अागामि बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि नेपाली काङ्ग्रेसलाई बिजयि बनाउन र प्रचारप्रसारलाई ब्यबस्थित बनाउने उदेश्य अनुरुप नगरपालिका, गाउपालिकाबाट सुचना सम्प्रेषण गर्नका  लागि नेपाल प्रेष युनियन अर्घाखाँचीले निम्न बमोजिमका युनियन संग  अाबद्द पत्रकारहरुलाई सम्बन्धित क्षेत्रमा सुचना तथा प्रेस  संयोजकको जिम्मेवारी दिएको छ  ।

खटिएका संयोजक सन्धिखर्क नगरपालिका : प्रेमनारायण अाचर्य वारिष्ट  पत्रकार, भुमिका स्थान नगरपालिका : असोक पौडेल कोषाध्यक्ष नेपाल प्रेस युनियन अर्घाखाँची ,सितगङ्गा नगरपालिका : नेत्रप्रसाद मरासिनि सचिब नेपाल प्रेस युनियन अर्घाखाँची ,छत्रदेब गाउपालिका :रुद्र मणि भुसाल सहसचिव नेपाल प्रेष युनियन ,पाणिनि गाउपालिका: घनश्याम पौडेल सदस्य नेपाल प्रेस युनियन अर्घाखाँची र मालारानि गाउपालिका : ईन्द्र रेग्मी सदस्य नेपाल प्रेष युनियनबाट खटियको प्रेस युनियन अर्घाखाँचीका अध्यक्ष  सुर्यप्रसाद भुसालले  जनाकारी दिनु भएको छ  ।