७७ जिल्ला साईकल यात्रीले दार्जिलिङमा मनाए रक्षा बन्धन - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

७७ जिल्ला साईकल यात्रीले दार्जिलिङमा मनाए रक्षा बन्धन



नेपाल साईकल यात्री ओम प्रकाश बानियाँले २०७६ सालको रक्षा बन्धन तथा जनैपूणिमा भारतको दार्जिलिङमा मनाएका छन् । गत वर्ष २०७५ साल उनी यात्राको क्रममा थिए सो क्रममा उनले बझाङ जिल्लामा मनाएका थिए ।

यसपालि उनलाई धादिङ जिल्लाकि पार्वती सुवेदीले पहिलो राखी बाधिदिएकी छन् क्रमशः संग पोखराकि मुना मगर र धादिङकै अमृता तामाङले राखि लगाईदिएर मिठो परिकार खाना दिएका छन् । परदेशमा पनि आफ्नो दाजु/भाईले जस्तै माया दिने दाई पाएकोमा खुशी लागेको बताउनु हुन्छ पार्वती सुवेदी । चेली माईती बीचको यो सम्बन्ध ५/७ दिनमै चुडीएर जाने धागो जस्तो होईन यो सम्बन्ध वर्शै वर्ष सम्म चली रहन्छ उनी फेरि थप्छिन।

बानियाँ थप्छन् हो हामी बिचमा रगतको नाता त छैन तर भावनाको नाता भने धेरै गाढा छ ।