मान्छेहर ऋणमा डुबेपछी रक्सी पिउन सिक्ने खुलासा (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मान्छेहर ऋणमा डुबेपछी रक्सी पिउन सिक्ने खुलासा (भिडियो सहित)



कहिले स्वास्नी नक्कलीमा परि,कहिले भैसी संग बुढी साटछु ,कहिले तेरी स्वास्नी पैल  गइ भन्दै गीत गाउने गायक   नमराज पाण्डेले यसपाली ऋण लागेर टुप्पी बीकेका कुराहरु समाबेस गरि नया कमेडी गीत बजारमा  लिएर आएका छ्न ।

युटूब  मार्फत रिलिज गरेको सोहि गीतमा आफु र ज्योति गोर्खालीले स्वर दिएका छन् । प्राय गीतहरु कमेडी बनाउने र आफै लय सब्द र स्वर दिने  पाण्डेले जब मान्छेलाइ ऋण लागेपछि मान्छे साहु संग लुक्दै हिड्न पर्ने कथा बस्तुमा  गीत  समाबेस गरेका छ्न ।

आफ्ना प्राय गीतमा आफै कमेडी आभिनायामा देखिने पाण्डे, सो गीतमा पनि आफै देखिएका छन् ।   गीतको छायांकन गोकुल अधिकारी र सम्पादन मिलन बि .क को छ भने निर्देशन विजय पोख्रेलले गरेका छ्न ।उक्त गीतलाई रेड एप्पल मिडियाले बजारमा ल्याएको हो  ।

सधै चर्चामा आउने पाण्डे हेरौ यो गीतबाट कत्तिको चर्चा बटुल्न सफल हुने हुन् त्यो भने हेर्न बाकि छ ।

 

https://youtu.be/fSFQWy0Wy5s