आयो फेरी दशैं तिहार बोलको गित बजारमा(भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

आयो फेरी दशैं तिहार बोलको गित बजारमा(भिडियो सहित)



बहु प्रतिभाका धनी दिनेश ताम्राकार को पहिलो गीत आयो फेरी दशैं तिहार बजारमा आएको छ ।

दिनेश ताम्राकार र जमुना शेर्पाली को स्वरमा सजिएको गीतको लय दिनेश ताम्राकार र शब्द महेन्द्र बिश्वकर्मा अनि दिनेश ताम्राकार ले बनाएका हुन् । बजार ब्यबस्थापन भने अमूल्य म्युजिक प्रा.लि ले गरेको छ ।

यस गीतको भिडियोलाई अशोक बि क को निर्देशनमा रबिन न्यौपानेले खिचेका हुन् भने रबिन बि कले सम्पादन गरेका हुन् । दिनेश र कुशुम को अभिनय हेर्न सक्नुहुनेछ ।