६० लाख बढी अवैध भारुसहित राजधानीबाट दुईजना पक्राउ « Himal Post | Online News Revolution
Logo

६० लाख बढी अवैध भारुसहित राजधानीबाट दुईजना पक्राउ



१८ भदौ, काठमाडौं ।

स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध भारुसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट भारतमा प्रतिवन्धित पुरना नोटहरु बरामद भएको जनाइएको छ ।