६० लाख बढी अवैध भारुसहित राजधानीबाट दुईजना पक्राउ - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

६० लाख बढी अवैध भारुसहित राजधानीबाट दुईजना पक्राउ



१८ भदौ, काठमाडौं ।

स्वयम्भु प्रहरीले काठमाडौंबाट ६० लाखभन्दा बढी अवैध भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा गोरखा र नेपालगञ्ज घर भएका दुई जना अवैध भारुसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट भारतमा प्रतिवन्धित पुरना नोटहरु बरामद भएको जनाइएको छ ।