अमेकिरी प्राथमिकतामा नेपाल : अहिलेसम्मकै ठूलो सहयोग घोषणा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेकिरी प्राथमिकतामा नेपाल : अहिलेसम्मकै ठूलो सहयोग घोषणा



वासिङ्टन डिसी –

अमेरिकाले नेपालसँगको सम्बन्धलाई प्राथमिकतामा राखेको सन्देश दिँदै नयाँ च्याप्टर अर्थात अत्पादनमूलक विकास सहकार्यबाट अघि बढ्ने जनाएको छ ।

नेपाल अमेरिका सम्बन्धको ७० औं बर्षगाँठको अवसरमा अहिलेसम्मकै ठूलो सहयोग घोषणा गरे लगत्तै अमेरिकी उप विदेशमन्त्री जोन जे सुलिभानबाट यस्तो धराण आएको हो ।

अनुदार मानिएका राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्व सरकारको यस्तो सहयोगले नेपालको राजनीतिक अवस्था र विकास प्रक्रियामा सकारात्कम सन्देश गएको छ ।

अकेरिकाले नेपाललाई दक्षिण एसियामा अग्रणी मुलुकका रुपमा लिँदै ५० अर्बभन्दा बढी रुपैयाँको सहयोग गरेको छ । आजको कान्तिपुरमा खबर छ ।