अमेरिकाले ५० अर्ब दिने : विहिबार सम्झौता - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

अमेरिकाले ५० अर्ब दिने : विहिबार सम्झौता



भदौ २८, काठामाडौं-

अमेरिकाले नेपाललाई ५० अर्बभन्दा बढी रुपैयाँ अर्थात ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएको छ ।

अमेरिकी फ्ल्यागसिप कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी मार्फत नेपाललाई उक्त रकम उपलब्ध हुने भएको हो ।
यसबारे अमेरिकी विदेश मन्त्रालयमा विहीबार दुईपक्षीय सम्झौता हुने निश्चित भएको छ ।

अमेरिकी कंग्रेसद्धारा नेपालको विषय र पछिल्लो रानीतिक अवस्थाबारे लामो समीषा भई यसमा हस्ताक्षर हुन लागेको हो ।

सहयोग रकम करिव ३ सय किलोमिटर लामो उच्च भोल्टेज विधुत् लाईन निर्माण गरिनेछ ।

खबर आजको कान्तिपुरमा छ ।