अमेरिकी राष्ट्रपतिको मत परिणाम आउन सुरु, हिलरी क्लिन्टनको अग्रता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमेरिकी राष्ट्रपतिको मत परिणाम आउन सुरु, हिलरी क्लिन्टनको अग्रता



२४ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन सुरु भएको छ । र, प्रारम्भीक मत परिणाममा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएकी छन् ।

५० राज्यमध्ये १२ को मत परिणाम आएको छ । र, हिलरीले ६८ इलेक्टोरल भोट पाएकी छन् । रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले ३७ इलेक्टोरल भोट पाएका छन् ।

५३८ इलेक्टोरल कलेजमा राष्ट्रपतिमा निर्वाचित हुन २७० भोट चाहिन्छ ।