अमृता लामिछाने र रामजी खाँडको स्वरमा "एउटा गोरु झाले"बजारमा (भिडियो सहित ) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अमृता लामिछाने र रामजी खाँडको स्वरमा “एउटा गोरु झाले”बजारमा (भिडियो सहित )



हिमाल पोस्ट /असार ८ 

चर्चित गायक राम जी खाँड र पछिल्लो समय मा चर्चा मा रहेकी गायिका अमृता लामिछाने को सुमधुर आवाज मा रहेको फरक परिवेश को लोक दोहरी गीत युट्युब मा सार्वजनिक भए सँगै निकै चर्चा मा रहेको छ ।

एउटा गोरु झाले , बोल को गीत मा माया प्रेमका शब्द हरू समेटिएका छ्न ।सञ्जय दाहाल र अस्मिता शर्मा अधिकारी को शब्द सृजना रहेको गीत मा मधुसूदन डागी को लय रहेको छ ।

बाशु बरालको छयाङकन मा रहेको म्युजिक भिडियोमा विक्रम चुहानको निर्देशन रहेको छ । वान वे फिल्म प्रा लीको बजार व्यवस्थापन रहेको म्युजिक भिडियोमा अभिनय गायक खाड र रीना थापाको रहेको छ ।