"कपिल आचार्य मौसमलाई अन्जु पन्तले किन रुवाएर छाडिन ? (भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

"कपिल आचार्य मौसमलाई अन्जु पन्तले किन रुवाएर छाडिन ? (भिडियो सहित)



समिर प्रकाश पाण्डे

नेपाली सुगम सङ्गीत प्रेमी श्रोता दर्शकको लागि भर्खरै मात्रै एउटा बिल्कुलै नयाँ पृथक् आधुनिक गीत “रुवायर जाऊ” प्रकाशन मा आयको छ । आजकै दिन उक्त गीत युटुबबाट सार्वजनिक गरियको हो ।

अन्जु पन्त को कर्णपि्रय आवाज मा सजियको यस् गीतमा सर्जक कपिल आचार्य मौसम ले शब्द सिर्जना सँगै सङ्गीत भरेका छ्न ।ऋतु सन्धि ‘रोका’ को प्रस्तुति मा रहेको “रुवायर जाऊ “लाई आशिक राईले निर्देशन गरेका हुन भने रमित बलि ले सम्पादन गरेका हुन ।रुवायर जाऊ को म्युजिक भिडियो मा दिनेश,अनु, र सानु को अभिनय देख्न सकिन्छ ।

कपिलको शब्द सङ्गीतमा यश अघि बजारमा आयका हत्या भयो,चोखो मायामा घात,फुल, लगायत का एल्बम हरुले पनि निक्कै चर्चा बटुलेका थिए  ।

https://youtu.be/8f4cVCWOvIE