बाम गठबन्धनको कार्यक्रममा आचारसंहिता विपरित बालबालीकाको प्रयोग - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बाम गठबन्धनको कार्यक्रममा आचारसंहिता विपरित बालबालीकाको प्रयोग



अर्घाखाँची: एमाले र माओवादीको संयुक्त आमसभामा बालबालीकाको प्रयोग भएको छ । जिल्लाको सितगंगा नगरपालिका सिमलपानीको प्रभाकर मावीमा विद्यालयमा अध्ययन गर्ने बालबालीकाको पढाई लाई प्रभावित गरी पढाई बन्द गरेर चुनावी कार्यक्रममा लगेको स्थानिय तारापती क्षेत्रीले जानकारी दिएका छन ।

निर्वाचन आयोगले चुनावमा बालबालीका र विद्यालयको प्रयोग गर्न आचारसंशिता ले दिदैन भने पनी मंगलबार भएको चुनावी आमसभामा बालबालीकाको प्रयोग गरेको पाईएको छ ।