स्ववियु सम्बन्धि अर्घाखाँचीका बिभिन्न बिद्यालय /क्याम्पसमा खनालद्वारा प्रशिक्षण दिईदै - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्ववियु सम्बन्धि अर्घाखाँचीका बिभिन्न बिद्यालय /क्याम्पसमा खनालद्वारा प्रशिक्षण दिईदै



सन्धिखर्क /माघ २१ 

नेकपा माओवादी केन्द्र, केन्द्रिय महाधिवेशन आयोजक समिति सद्स्य नारायण खनालद्वारा अर्घाखाँचीका बिभिन्न बिद्यालय/क्याम्पसमा स्ववियु सम्बन्धि प्रशिक्षण गत सोमबार देखि दिईदै आएको  आयोजकले जनाकारी दिएका छन् ।

खनाल अखिल क्रान्तिकारी ५ नम्बर प्रदेशका सह संयोजक एवंम केन्द्रीय सचिवालय सदस्य पनि हुन्  ।उनले बिभिन्न समयमा शैक्षिक माफियाकरणको बिरुद्ध आबाज उठाउदै आएका छन् ।