अर्को बिहे गर्ने कुनै चाहना छैन :गायिका अन्जु पन्त - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

अर्को बिहे गर्ने कुनै चाहना छैन :गायिका अन्जु पन्त



काठमाडौं । गायिका अन्जु पन्तले अर्को बिहे नगर्ने बताएकी छन् । सम्बन्ध विच्छेद गरी एक्लै बसेकी पन्तले अर्को बिहे गर्ने चर्चा चलेको थियो ।

पुरुषसँग विश्वास नै नरहेको बताएकी पन्तले एउटा अन्तरवार्तामा भनेकी छन्,‘अर्को बिहे गर्ने कुनै चाहना र मनसाय छैन, एक्लै जीवन बिताउने सोच छ ।’

एउटा मात्र जिब्रो चलाउने प्रकारका पुरुष आजसम्म नभेटेको भनी उनले कतिपयको आलोचना समेत गरेकी छन् । उनले पूर्वपति मनोजले निक्कै पीडा दिएको अन्तरवार्तामा भनेकी छन् ।