हिमालपोस्ट, Author at Himal Post - Page 2009 of 3110 Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

हिमालपोस्ट

लिभरपुललाई चेल्सीले पनि हरायो

यो सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएको टिम लिभरपुललाई राम्रो प्रदर्शन गर्दै आएको अर्को टिम चेल्सीले हराएको छ । इएफएल कप (कारबाओ कप) को तेस्रो चरण अन्तर्गत बुधबार राति भएको खेलमा

ड्राइभरले जुत्ता नलगाए लाईसेन्स खारेज हुने

दुर्घटना हुँदै नहोस् । सबैले यही चाहेका हुन्छन् । यसका लागि ट्राफिक प्रहरीले बेला बेलामा नियम कडा पार्छन् । लाईसेन्समा कडाई, मापसे जाँच, ट्राफिक नियम पालना आदि । यस्तै नियममा

प्रहरीको गम्भीर लापरवाही: निर्मलाको लुगा किन चलाईयो ?

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गर्दै जोसुकै दोषी पाइए पनि कारवाही गर्ने प्रतिबद्धता जनाएका छन्। प्रतिनिधिसभाको

लुकाको गोलले मान्यता पाएन, हार्यो रियल मड्रिड

युरोपियन च्याम्पियन रियल मड्रिड स्पेनिस ला लिगा अन्तर्गत यो सिजनको खेलमा पहिलो पटक पराजित भएको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा जुलियन लोपेतेगीको टिम रियल मड्रिड सेभिल्लासँग ३–०

नेकपाकै सांसदले सरकारको खेदो खानेपछी…

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले सरकारका कारण मुख देखाएर हिँड्न लाज भइसकेको बताएका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला पन्तको बलात्कारपछि हत्या घटना अनुसन्धानमा

१६ औं अनशन बस्ने डा. केसीको चेतावनी, सरकारलाई ६ दिन समय

काठमाडौँ– आम नागरिकमा गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको समान पहुँचका लागि संघर्षरत डा. गोविन्द केसीले सरकार र आफूबीचको पूर्व सम्झौताअनुसार चिकित्सा शिक्षा विधेयक जारी नभए आगामी ६ दिनपछि अर्थात

कमजोर टिमसँग पनि हार्यो बार्सिलोना

स्पेनिस ला लिगा फुटबलमा साबिक विजेता बार्सिलोनाले यो सिजनमा पहिलो हार बेहोरेको छ । लिग अन्तर्गत बुधबार राति भएको खेलमा लियोनल मेस्सी कप्तानीको बार्सिलोना पुछारको लेगानेशसँग २–१ ले पराजित भएको

गल्यो श्रम मन्त्रालय, सिन्डिकेट फर्किने पक्का !

काठमाडौँ – मलेसियासँग श्रम सम्झौतालाई अन्तिम रुप दिने तयारी भएको छ । आगामी शुक्रबार नेपाल र मलेसियाका प्रतिनिधिको बैठक बसेर सम्झौताको ड्राफ टुुङ्ग्याउने तयारी भएको हो । त्यसका लागि श्रम,

गगनले प्रधानमन्त्रीलाई भने: सदनलाई नहेप्नुहोस, तपाई श्री ३ होइन

काठमाडौं । प्रमुख विपक्षी दल कांग्रेसका सांसद गगन थापाले बहुचर्चित बूढीगण्डकी आयोजना निर्माणको चिनियाँ कम्पनी गेजुवालाई दिने सरकारी निर्णयको कडा शब्दमा आलोचना गरेका छन् । वुधबारको प्रतिनिधि सभा बैठकमा सांसद

एडीलेडमा छैठौ दशैँ कप सम्पन्न , एडीयसिको जित

अस्ट्रेलिया बिजया दशमीको पूर्व सन्ध्यामा एडीलेड खुकुरी फुटबल क्लबले आयोजना गरेको छैठौ दशैं कप २०१८ को बिजेता एडिलेड ड्रयागन स्पोर्टिंग क्लब भएको छ। चार गोलको अग्रता कायम गर्दै युथ फुटबल

नेकपाका सांसदले भने: नेपाल प्रहरीलाई तलव खुवाएर किन पाल्ने ?

काठमाडौं । सत्ताधारी दल नेकपाका सांसद बिरोध खतिवडाले निर्मला हत्याकाण्डपछि देखिएका गतिविधिले आफुहरुलाई बाटोमा खुल्ला हिड्न लाज लाग्न थालिसकेको बताएका छन् । प्रतिनिधिसभामा बैठकको विशेष समयमा बोल्दै उनले निर्मला हत्याकाण्डपछि सरकार

निर्मला हत्याकाण्डबारे गृहमन्त्रीको नयाँ खुलासा: घटना गम्भीर मोडमा

काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको शव भेटिएको ठाउँबाट बरामद भएको कपडासमेत जलाएको पाइएको गरेका छन्। राज्य व्यवस्था समितिको बैठकमा आज मन्त्री थापाले घटनास्थलमा