बालेन्द्र शाहले ६ हजार कटाए - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बालेन्द्र शाहले ६ हजार कटाए



काठमाडौं। काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)ले मतान्तर बढाउँदै अग्रता कायमै राखेका छन्।

बालेनले ६ हजार २०७ मत पाएका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका केशव स्थापितले ३ हजार २४३ मत पाएका छन्।