बालकृष्ण खाणले दीपक बोहरालाई फेरि पछाडी पारे - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

बालकृष्ण खाणले दीपक बोहरालाई फेरि पछाडी पारे



रुपन्देही क्षेत्र नम्बर ३ मा गृहमन्त्री तथा नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले फेरि अग्रता लिएका छन्।

यो क्षेत्रमा अहिलेसम्म १७ हजार १३५ मतगणना हुँदा खाण ३५३ मतान्तरले अघि छन्।

खाणले ६ हजार ६१० मत पाएका छन्। यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दीपक बोहराले ६ हजार २५७ मत ल्याएका छन् ।

एमालेको साथ पाएका बोहोरा यसअघि अगाडि आएका थिए। तर अहिले खाणले बोहोरालाई पछि पारेका हुन्।