भारतको उत्तरी खण्डमा भुकम्पको धक्का - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

भारतको उत्तरी खण्डमा भुकम्पको धक्का



हिमालपोष्ट /नयाँ दिल्ली ,

भर्खरै भारतको उत्तरी भागमा भुकम्पको धक्का महसुस भएको छ ।

दिल्ली र दिल्ली आसपासमा धक्का महसुस भएको हो । भुकम्पको धक्का करिब ३० सेकेन्ड आएको अनुमान गरिएको छ ।  भारतीय समय अनुसार राती १० : ४ ० मा भुकम्प गएको हो।

करिब ६ रेक्टर को भुकम्प गएको अनुमान गरिएको छ।

बिस्तृत जनाकारी भने आउन बाँकी छ ।