विप्लवले चुनाव लड्ने कार्यकर्तालाई कारबाही गरे « Himal Post | Online News Revolution
Logo

विप्लवले चुनाव लड्ने कार्यकर्तालाई कारबाही गरे



भदौ २१,काठमाडौं-

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टी अनुशासन नमानेको भन्दै थवाङका कम्युनिस्ट कार्यकर्तामाथि अनुशासनको कारबाही गरेको छ ।

गत स्थानीय तहको चुनावमा भाग लिएर पार्टीको नीतिविपरीत कार्य गरेको निष्कर्षसहित क्रियाशिल कार्यकर्तामाथि नै कारबाही गरेको हो ।, आजको कान्तिपुरमा यो खबर छ ।