मतान्तर घटाउँदै बिश्वप्रकाश शर्मा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

मतान्तर घटाउँदै बिश्वप्रकाश शर्मा



झापा–

झापाको क्षेत्र नम्बर १ मा माओवादीका उम्मेदवार सुरेन्द्र(राम) कार्की र नेपाली कांग्रेसका उम्मेदवार बिश्वप्रकाश शर्माबीच कडा टक्कर देखिएको छ । पछिल्लो मतगणनामा शर्माले कार्कीसँगको मतान्तर घटाएका छन् ।

कार्कीको १६ हजार ५७ मत छ भने शर्माको १५ हजार २ सय ३३ मत छ  । दुई जनाबीच ८ सय २४ मतको मतान्तर छ । सुरुदेखि नै झापा १ मा कार्कीले अग्रता लिएका छन् ।