ब्लड बैंकहरुको लापारवाही, रगत लिँदा एचआईभी सर्यो ! « Himal Post | Online News Revolution
Logo

ब्लड बैंकहरुको लापारवाही, रगत लिँदा एचआईभी सर्यो !



काठमाडौं, ६ असार ।

हरेक महिना रगत चढाउनुपर्ने रोगबाट पीडित एक १६ बर्षे युवामा हालै परीक्षण गर्दा एचआइभी एड्स संक्रमण देखिएको छ ।

चढाईएको रगतबाट ती युवालाई एचआईभी एड्स संक्रमण हुन पुगेको हो, उपचारमा संलग्न कान्ति बाल अस्पतालका डा.अजित रायमाझीले भने, मुलुकमा संकलित रगत सुरक्षित छैन ।

उपयोगकर्तामा एचआईभी हेपाटाईटिस बी र सीलगायत अन्य रक्तजन्य संक्रमण देखिदै आएको छ, यो खबर आजको कान्तिपुरमा छ ।