समाचार Archives - Page 1994 of 3422 - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

साउदीमा नेपालीलाई मृत्युदण्ड

काठमाडौं । आफ्नै नातेदारको हत्यामा दोषी ठहरिए १२ बर्षदेखि जेलमा रहेका उदयपुरका विवेक दाहाललाई साउदी अरबियाको पुनरावेदन अदालतले मृत्युदण्ड सजाय सुनाएको छ । उदयपुरको बसाहा–७ बैंकडाडाका दाहालले मोरङ, बबियाविर्ता–३ का

विप्लवका कार्यकर्ताहरु रिहा भएलगत्तै नेकपामा प्रवेश

झापा-राज्य विरोधी गतिविधि गरेको आरोपमा प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेका विप्लव नेतृत्वको नेकपाका चार कार्यकर्ता आज रिहा भएका छन् । रिहाइ हुनेमा ताप्लेजुङ मौवा खोला गाउँपालिका वडा नं १ हाल

वार्नर ‘प्लेयर अफ द म्याच’ बन्दै अष्ट्रेलियालाई यसरी जिताए

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेटमा साविक विजेता अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गरेको छ । बुधबार राती सम्पन्न खेलमा पाकिस्तानलाई ४१ रनले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपमा तेस्रो जित निकालेको हो

मिलन चाम्स काण्ड : सिङ्गो चलचित्र क्षेत्रको बेइज्जत

काठमाडौं – नेपाली चलचित्र क्षेत्र सम्बन्धित क्षेत्रकै केहि पात्रहरुले गर्दा बदनाम छ । यसैमाथि चलचित्रकर्मी मिलन चाम्स काण्ड थपिएको छ । उनले बनाएको चलचित्रको बारेमा व्यंग्य गर्दै समिक्षा गरेको आधारमा पक्राउ सम्म परेको बिषयको

चुनाव जितेलगत्तै बार अध्यक्षलाई आफ्नै सहयोगीले किन मारे ?

एजेन्सी– भारतको उत्तर प्रदेशस्थित बार काउन्सिलका अध्यक्ष दरवेश यादवको गोली हानी हत्या भएको छ । दुई दिनअघि मात्र युपी बार काउन्सिलका अध्यक्षमा चुनिएकी दरबेशको एक कार्यक्रममा सामेल हुन गइरहेका बेला

यसरी मागियो गृहमन्त्री बादलको राजीनामा

काठमाडौं-  गुठियारहरुले बुधबार पनि सडकमा प्रदर्शन गरेका छन् । सरकारले संसदमा दर्ता गराएको गुठी विधेयक सम्पदा र संस्कार मास्ने भएको भन्दै उनीहरुले लगातार प्रदर्शन गर्दै आएका छन्। उनीहरुले सदकामा नाराबाजी गर्दै

सर्वोच्चले भन्यो : विज्ञापन के कारणले खोलेको ?

काठमाडौँ – सर्वोच्च अदालतले लोकसेवा आयोगले स्थानीय तहका लागि खोलेको विज्ञानबारे कारण देखाउ आदेश जारी गरेको छ । विज्ञापन खारेजीको माग गर्दै अधिवक्ता जगदेव चौधरी, अधिवक्ताद्वय विकासकुमार ठाकुर र गौतम

शिखर धवनबारे प्रशिक्षकले गरे गम्भीर खुलासा

एजेन्सी – भारतीय क्रिकेट टिमका ब्याटिङ प्रशिक्षक सञ्जय बांगरले ओपनर ब्याट्सम्यान शिखर धवन अझै विश्वकपबाट बाहिर नभएको बताएका छन् । अस्ट्रेलियाविरुद्धको खेलमा धवनको औँला फ्याक्चर भएको थियो । प्रशिक्षक बांगरले

जाजरकोटको वडा कार्यालयमा विप्लबको आगजनी र तोडफोड

जाजरकोट । जाजरकोट नलगाड नगरपालिका १० रावत गाउँमा रहेको वडा कार्यालयमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आगजनी र तोडफोड गरेको छ । विप्लव समूहले मङ्गलबार राति करीब १२ बजे तिर

चिलायो भनेर कन्याउदा झन् चिलायो ? यसो गर्नुहोस्

एजेन्सी । कन्याउने कुरा गर्नेबित्तिकै तपाईंलाई चिलाउन थाल्यो होला, हैन ? कुरै यस्तै छ । हालै शोधकर्ताहरुले एउटा कुरा के पत्ता लगाएका छन् भने तपाईंलाई सानो कुरामा चिलायो भने र

बझाङमा जिप दुर्घटना

बझाङ– बझाङको बुङ्गल नगरपालिका ९ देउलिकोटको निमिलीमा जिप दुर्घटना भएको छ । बुधबार बिजगडा बाट देउलीकोट स्वास्थ्य चौकीेतर्फ जाँदै गरेको से १ ज ५९९ जीप दुर्घटना भएको हो । ब्रेक

लोकसेवा आयोगका प्रवक्ताले भने विज्ञापन रोकिदैन

लोकसेवा आयोगका प्रवक्ता किरणराज शर्माले आयोगले संविधानसम्वत रुपमा विज्ञापन गरेको जिकिर गरेका छन् । विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशनबारे आयोगको पूर्ण बैठक बसेरमात्रै निर्णय