समाचार Archives - Page 2781 of 3422 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

स्याङजा प्राङगारिक पाठशाला सुरु कृषक हर्षित

गोपिकृष्ण रेग्मी प्रदेश नं.४: स्याङजाको चापाकोट नगरपालिका वडा नं.५ सेखाम सिममा आज एक कार्यक्रमका बिच प्राङगारिक ,आधुनिक र व्यावसायिक कृषिका लागी “प्राङगारिक पाठशाला” कक्षा सञ्चालनमा ल्याइएको छ । नगरपालिकाले कृषि

बिजुलीको पोलमुनि बम फेला

धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बम भेटिएकाे छ । बिहान ७ बजे सडकछेउमा बिजुलीको पोलमुनि बम फेला परेको हो । दूध राख्ने भाडोमा प्लास्टिकले बेरेर तार बाहिर निकालिएको अवस्थामा बम

डा. उपेन्द्र देवकोटालाई डा. रवीन्द्र पाण्डेको पत्र !

डा. उपेन्द्र देवकोटालाई पत्र श्रद्धेय डाक्टरसाहेब, असीम श्रद्धा ! अचानक तपाईँ उपचारको लागि बेलायत गएको खबरले हामी मर्माहत भएका थियौँ । त्यो समयमा अनेक हल्ला चले । जस्तो, तपाईँलाई पित्तनलीको

मदिरा सेवन गर्ने शिक्षकको जागिर चैट

जाजरकोट । कुशेगाउँपालिका–५ खुर्पास्थित लक्ष्मी प्राप्ति माविका शिक्षक हेमराज शाहीलाई अवकाश दिइएको छ । शाहीलाई मदिरा सेवन गरी विद्यालयमा आएकाले अवकाश दिइएको हो । मावि तह राहत दरबन्दीको अंग्रेजी विषयमा

२२ दिनकी सुत्केरी मृत फेला

नुवाकोट । बेलकोटगढी नगरपालिका–११, तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक किमी टाढा रहेको बारीको रुखमा

गाडीमा आगजनी

इलाम । मेची राजमार्गको इलामपुवाखोला खण्डमा आज बिहान अज्ञात समूहले गाडीमा आगजनी गरेको छ । बिर्तामोडबाट इलाम हुँदै सामान लिएर फिदिमतर्फ जाँदै गरेको मे१च ७८१५ नंको गाडी (पिकअप) मा इलाम

ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु

पाल्पा। ट्रिपरले मोटरसाइकललाई ठक्कर दिदाँ ५ वर्षिय बालिकाको घटनास्थलमै मृत्यु भएको छ। तानसेन नगरपालिका ३ अप्पुभिलेज नजिकै गए राती सिद्धार्थ नगरपालिका १ रुपन्देहीकी अनुसिका दर्लामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

गुल्मी जिल्लाको दुई स्थानमा बम विष्फोट,यातायात ठप्प

गुल्मी । गुल्मी जिल्लाको दुई स्थानमा गए राति बम विष्फोट भएको छ । राती करिव साढे १० वजेको समयमा सदरमुकाम तम्घास र वलेटक्सारमा वम विष्फोट भएको प्रहरीले जनाएको हो ।

चितवनमा उप मेयरकाे घरनजिकै बम विस्फाेट

चितवन । चितवनको राप्ती नगरपालिकाका उप मेयर इमानसिंह लामाको घर नजिक बम विष्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको बन्दको पूर्वसन्ध्यामा शुक्रवार राति उप मेयर लामाको

तिनै जना चुनाव ‘हरुवा’लाई देउवाले बनाए पदाधिकारी !

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चरम विवादका बीच पदाधिकारी मनोनयन गरेका छन् । कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत मनोनित भएका छन् ।

एक लाख युवालाई रोजगारी दिन के तयारी गर्दैछन वनमन्त्री ?

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले वन क्षेत्रबाट एक वर्षमा एकलाख रोजगारी सिर्जना गर्ने बताएका छन् । उनले वन क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा २० प्रतिशत योगदान पुर्याउनेसमेत घोषणा गरेका

कतारमा अलपत्र ४२९ युवाको उद्धारको तयारी

काठमाडौं : सरकारले वैदेशिक रोजगारीका क्रममा कतारमा अलपपत्र ४२९ जना नेपाली युवाको उद्धारका लागी पहल सुरु गरेको छ। कतारमा नेपालीले काम गरिरहेको कम्पनी बन्द भएर तीन महिनादेखि अलपत्र नेपाली युवालाई