हार्दिक श्रद्धाञ्जली Archives - Himal Post Himal Post
  • १९ बैशाख २०८१, बुधबार
  •      Wed May 1 2024
Logo

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीकोको निधन

भारतीय पूर्ववित्त मन्त्री अरुण जेटलीकोको निधन भएको छ। भारतीय मिडियाहरूका अनुसार उनको शनिबार दिउँसो एम्स हस्पिटलमा उनको निधन भएको हो। श्वासप्रश्वासमा कठिनाइ भएपछि जेटली १५ दिनअघि दिल्लीस्थित एम्स अस्पताल भर्ना

पत्रकार पुडासैनी चितवनको होटलमा मृत फेला

चितवन । पत्रकार शालिकराम पुडासैनी चितवनको एक होटलमा मृत भेटिएका छ्न्। माउन्टेन टेलिभिजनमा कार्यरत पुडासैनी गएराति चितवनको पोखरा बसपार्कमा रहेको कंगारु होटेलमा गएराति मृत अवस्थामा भेटिएका हुन्। दिउँसो ३ बजे

साहित्यकार तिम्सिनाको निधन

हेटौंडा । मकवानपुरकी लोकप्रिय साहित्यकार अप्सरा तिम्सिनाको आइतबार राती निधन भएको छ । स्नानकक्षमा लडेर सामान्य घाइते भएकी ४५ वर्षीया तिम्सिनाको ज्वरो आउने, पेट दुख्ने तथा जिउ गल्ने समस्याका कारण

सिए,अभानेस्ववियुद्वारा समवेदना प्रकट

हिमाल पोस्ट /नयाँ दिल्ली  भारतको नया दिल्ली स्थित  सिए,अभानेस्ववियु लक्ष्मीनगरद्वारा  हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी लगायत ६ जना एवंम् उपाचारको क्रममा मृत्यु

सबका प्यारा भगवान ईन्द्र ,ईन्द्र जस्तै थियौ नि रविन्द्र (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक पुश्कल शर्माको ‘कालो दिन’ बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गत बुधबार हेलिकोप्टर दुर्घटनामा परि मृत्यु भएका पर्यटन मन्त्री रविन्द्र अधिकारी सहित

वरिष्ठ कलाकार बीएस राणाको निधन

काठमाडौं । वरिष्ठ कलाकार बीएस राणाको निधन भएको छ । ७८ वर्षका राणालाई श्वासप्रश्वासको समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उहाँ चर्चित नेपाली ऐतिहासिक चलचित्र ‘बसन्ती’ मा

मैले देखेकाे त्याे सपना …

हरि प्रसाद भुषाल  एकाबिहानै संगिता माईजुकाे फाेन अायाे । प्राय रातिमा फाेन अफ गर्ने मैले अाज भने अफ गरेकाे रैनछु । बिहान करीव चार बजे अाएकाे फाेनकाे एक दुई घण्टी

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधन

काठमाडौं । पूर्व प्रधानमन्त्री डा‍‍. तुलसी गिरीको निधन भएको छ । ९३ वर्षिय गिरीको मंंगलबार बिहान बुढानीलकण्ठस्थित निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । कलेजोको क्यान्सरबाट पीडित उनी

पूर्वगृहमन्त्री शाहीको निधन

काठमाडौं । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो । शाहीको पारिवारिक स्रोतले आइतबार बिहान ७ बजेर ५ मिनेट

अस्ताए जनताको आशा जीवन चौहान ।

कमल बिष्ट /अर्घाखाँची गत स्थानीय तह निर्वाचनमा जनताले आशा र भरोसा गरी दिएको विश्वासको मतले विजयी भएका जनप्रतिनिधि जीवन चौहानको निधन भएको छ । मोटर साइकल दुर्घटनामा परि घाइते हुनुभएका

कालिकानगरमा शब फेला

बुटवल। रुपन्देही जिल्लाको बुटवल १० कालिकानगरमा एक ब्यक्तिको शब फेला परेको छ । बुटवल १० कालिकानगर बस्ने २९ वर्षिय भुमि गिरी नाम गरेको ब्यक्तिको शब फेला परेको ईलाका प्रहरी कार्यालय

नेपालकै होचा कलाकार दिपेन शाहको निधन

काठमाडौँ /कात्तिक ३० । नेपालकै होचा कलाकार दिपेन शाहको बिहिबार बिहान निधन भएको छ । पारिवारिक स्रोतका अनुसार केही दिनअघि ज्वरो आएर आस्पताल भर्ना भएका शाहको उपचारको क्रममा आज बिहान