कला/साहित्य Archives - Page 44 of 45 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

…यहाँ अझै धेरै गर्न बाँकी छ !

सयाैँ पटक मैले पसिना र रगतको सिँचाइ गरेर फलाएकी छु एकमुठ्ठी सुनका झोप्पाहरु कयौं पटक बगाएकी छु आँखाबाट झरना मैले टुकी नभएको उज्यालोमा चलाएकी छु खुट्टा रेटिएका अपाङ्ग कलम !

लघुकथा – सन्तान सुख

– राजन पनेरू मध्याह्नको समय सुर्यले आफ्नो तेज देखाइरहेको थियो । गर्मी उत्पात बढेको थियो, आकाशमा बादलको सानो चिनो सम्म पनि थिएन । हिंडीरहेको बटुवा शितल छहारी खोज्दै चौतरीतिर उक्लियो

भैरव अर्याल स्मृति पुरस्कार-२०७२ हाँस्य कलाकार मनोज गजुरेललाई

५ असोज, हेटौँडा ।नेपाली हास्यव्यंग्य साहित्य जगतका अद्वितीय प्रतिभा भैरव अर्यालको ७९ औँ जन्म जयन्तीको सन्दर्भमा हेटौँडामा हरेक वर्ष मनाउँदै आएको भैरव स्मृति दिवसमा हाँस्य कलाकार मनोज गजुरेललाई  गजुरेललाई सम्मान

यस्तो छ सामाजिक सञ्जालमा 'मनसुन' क्रेज (पाठक प्रतिक्रिया सहित)

युवा पुस्ता माझ सेलिब्रेटी बनेका युवा साहित्यकार सुबिन भट्टराईको चौथो कृति मनसुन यहि आसोज ८  गते एक समारोह को बिच  बिमोचन हुदैछ । नेपाली साहित्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल लेखक

लघुकथा: श्रीमान र श्रीमती

अमर श्रेष्ठ “ओई सुन्दिनस्, छिटो ढोका खोल भनेको” आधारातमा मातेको श्रीमान, ढोका छिटो नखोलेकोमा रिसाउंदै थिए। “किन ढिला गरिस्, कोसँग थीइस् भित्र ?” – भित्र छिर्नासाथै लाञ्छना लाउन थालिहाल्यो लोग्ने

असोज ८ मा 'मनसुन' लिएर आउदै सुबिन भट्टराई

सुबिन भट्टाईको चौंथो साहित्यिक कृति तथा तेस्रो उपन्यास ‘मनसुन’ असोज ८ गते सार्वजनिक हुने भएको छ। लामो समयदेखि पाठकको प्रतिक्षामा रहेको पुस्तकको रिलिज मिति तोक्दै लेखक भट्टराईले कभरसमेत सामाजिक सञ्जालमार्फत्

उमाको ‘इति’ उपन्यास सार्वजनिक,हात्ती आतंक मुख्य केन्द्र बिन्दु

काठमाडौं । युवा साहित्यकार उमा सुवेदीले पूर्वी नेपालको हात्ती आतंकको विषयलाई कथावस्तु बनाएर लेखिएको ‘इति’ उपन्यास सार्वजनिक गरेकी छिन् । राजधानीको शिल्पी थिएटरमा बिहीबार पुस्तक लोकार्पण गरियो । समालोचक तथा

जिज्ञासा (लघुकथा )

रवीन्द्र समीर ‘हजुरबुबा ! खेतमा त्यो मान्छे किन उभिएको ?’ तीन वर्षे नातिलाई बोकेका तथा आफु स्वयम् पनि लौरोमा बोकिएका वृद्धले सेतो दाह्री सुमसुम्याउँदै जवाफ दिए – ‘नाति ! त्यो

आयुचोरः सङ्स अफ् मिलारेपा

– कुमार नगरकोटी समयको कुनै कालखण्डको कुरा हो। हिन्दुहरूको पवित्र ग्रन्थ रामायणबाट केही पात्रहरू होलिडेज सेलिब्रेट गर्न बालुवाको सहरमा आउने भए। अतिथि गणको आगमनलाई भव्य बनाउन तथा सेवासुविधामा कुनै पनि

जो दुई औलाले संसार चाहार्दै छिन …..

मानिसको आफ्नो आफ्नो बिचार हुन्छ । बिचारले नै मानिसलाई यो पृथिबीमा सक्षम बनाउदछ । साहित्य कला संस्कृति मानिसको अद्भुत शक्ति हो । आफ्नो शरीरको कुनै भाग नचल्ने मात्र दुई औला

जहाँ कवि लेखनाथ पौडेल जन्मे …..

कवि शिरोमणि लेखनाथ पौड्यालको अर्घौ अर्चलेस्थित जन्म घर । कवि शिरोमणि जन्मस्थल विकास समितिले पौड्यालको जन्म घरसमेत समेटेर समग्र अर्घौ अर्चले गाउँलाई नै साहित्यिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउने प्रयासको थालनी

यस बर्षको पद्मश्री पुरस्कार चीरहरण उपन्यासलाई

खेमलाल-हरिकला लामिछाने प्रतिष्ठानले वि. सं. २०७२ को पद्मश्री पुरस्कार नीलम कार्की निहारिकाको उपन्यास चीरहरणलाई अर्पण गर्ने निर्णय गरेको छ । स्मरणीय छ, प्रतिष्ठानले वि. सं. २०६३ सालदेखि प्रत्येक वर्ष नेपाली