Main Banner Archives - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

जेनजीभित्रै शंकाको घेरामा मिराज ढुंगाना:- कसले प्रयोग गरिरहेको

जेनजी अगुवा मिराज ढुंगानालाई अर्का जेनजी अगुवा उपार्जुन चाम्लिङले किन र कसका लागि सडकमा आउनुभएको भनी प्रश्न गरेका छन्। मंगलबार सिंहदरबार गेटअगाडि भेला भएर प्रदर्शन गर्दा प्रहरीले हटाएका मिराजको समूहलाई

देउवालाई युवा नेताको चेतावनी:- दम भए अब विशेष महाधिवेशन फेस गर्न आउनुहोस्

काङ्ग्रेस युवा नेता शंकर तिवारीले पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो कार्यकाल लम्ब्याउने इच्छा भएको भए विशेष महाधिवेशनबाट पुनः सभापतिमा प्रतिस्पर्धा गर्न सक्ने चुनौति दिएका छन्। सभापति शेरबहादुर देउवाले असोज २८

रुन्चे ओलीलाई लोकतान्त्रिक यात्रामा स्वागत छ: रक्षा बम

‘नेपाल जेनजी फ्रन्ट’का संयोजक रक्षा बमले नेकपा एमालेलाई र अध्यक्ष केपी शर्मा ओलीलाई भाग पाउनका लागि जे पनि गर्ने गरेको आरोप लागेकी छन् । बमले एमाले निर्वाचनको लागि तयार हुँदा

एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा

काठमाडौँ- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्। उनले बिहीबारको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीलाई आफू अध्यक्षमा उम्मेदवारी दिने जानकारी गराएका हुन्।

जेनजीको रगत र शहिदको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैलाई छैन:- गृहमन्त्री अर्याल

काठमाडौँ: गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको रगत र कयौं युवा शहिदहरुको सपनाभन्दा वाहिर जाने र बोल्ने छुट कसैले नभएको बताएका छन्। विहीबार राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा

कमेन्ट अफ गरेर मेयर बालेनलाई उपदेश सिकाउँदै उपमेयर डंगोल

काठमाडौं- काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सोमबार बिहान फेसबुकमा लामो स्टाटस लेखिन् । मेयर बालेन शाहलाई उपदेश सिकाउँदै लेखिएको उक्त स्टाटसमा उनी आफुले भने कमेन्ट अफ गरेकी छन् । उपमेयर

केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष बन्ने दाबी

नेकपा एमालेमा नेतृत्वको बहसले नयाँ बहस भैरहेको बेला एमालेकै एक नेताले केपी ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति भण्डारी एमालेको अध्यक्ष हुने दाबी गरेका छन् । एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले

नेपालमा भेटियो मिथेन ग्यासको विशाल भण्डार

दैलेख । नेपालको भविष्य उज्यालो बनाउने आशाका संकेत दैलेखको जलजलेबाट देखिन थालेका छन् । चीनको जिओलोजिकल सर्बे कम्पनीले दैलेखमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण कार्यको प्रारम्भिक प्रतिवेदन नेपाल सरकारलाई

माओवादी केन्द्रबाट चुनाव जितेका ४५ पालिका प्रमुख विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता

काठमाडौं- सर्वोच्च अदालतको आदेश अबहेलना गरेको भन्दै नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका पालिका प्रमुख र वडाध्यक्षहरू विरुद्ध रिट दर्ता भएका छन्। सर्वोच्च अदालतको आदेश विपरीत फागुन १ गते ‘जनयुद्ध दिवस’

अब कसैसँग गठबन्धन गर्दैनौँ : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब कुनै पार्टीसँग गठबन्धन नगर्ने बताएका छन् । प्रेस सेन्टर मोरङले बुधबार तराई–मधेसकेन्द्रित अभियान सुरु गरेपछि विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा

पश्चिम नवलपरासीमा तनाव- प्रहरीको गाडी जलाइयो

काठमाडौं- दुई समुदायबीच भएको झडपले पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर तनावग्रस्त बनेको छ। दुई समुदायका युवायुवतीबीच प्रेम विवाह भएको र विवाद बढ्दै जाँदा सोमबार साँझ झडपको अवस्था निम्तिएको प्रहरीको भनाइ

शिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि पशुपतिमा चार ढोका खुला

महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। पर्व मनाउन आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति आजैदेखि वृद्धि भएको