Main Banner Archives - Page 60 of 81 - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

माधवकुमार नेपाल नेकपा अध्यक्षमा चयन

काठमाडौं- माधवकुमार नेपाल नेकपा अध्यक्षमा चयन भएका छन् । पार्टी बैठकमा नेता झलनाथ खनालले नेपाललाई अध्यक्षमा चयनका लागि प्रस्ताव गरेका थिए ।

ओलीले आफ्नो सरकार विघटन गरे, संसद होइन: प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद विघटन नभएको दावी गर्दै ओली सरकार विघटन भएको बताएका छन् । जारी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष

प्रचण्ड-नेपाल पक्षको बैठकमा दुईतिहाई केन्द्रीय सदस्य उपस्थित

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीमा प्रचण्ड-नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकमा दुईतिहाई केन्द्रीय सदस्यको उपस्थित भएका छन् । बबरमहस्थित कार्की ब्यांकेटमा भएको बैठकमा ३१० जना केन्द्रीय सदस्य उपस्थित भएको बताइएको छ

नेकपामा तेस्रो गुट जन्माउने तयारीमा वामदेव र बादल: भैंसेपाटीमा छलफल

काठमाडौं- नेकपा सचिवालय सदस्यद्वय वामदेव गौतम र राम बहादुर थापा बादल तेस्रो गुट बनाउने तयारीमा जुटेका छन । नेकपाभित्र ओली र दाहाल-नेपाल पक्षका गुटगत भेलामा सहभागी नभएका गौतम र थापाले

नेकपा बिभाजन नहुने: यस्तो छ अंकगणित

काठमाडौँ- नेपालमा कम्युनिस्ट आन्दोलन संस्थागत गर्न भन्दै तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र मिलि २०७५ जेस्ठ २ मा एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा तत्काल बिभाजन नहुने भएको छ

जब प्रधानमन्त्री ओलीले आफु सकिएको भेउ पाए…

हिमालपोस्ट- शनिबार बिहान प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली एकाएक पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डनिवास खुमलटार हानिएपछि ओली लचिलो बनेको चर्चा पार्टीमा चल्न थालेको छ ।

माधव नेपाल पुगेपछि खुमलटारबाट निस्किए प्रधानमन्त्री ओली

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच खुमलटारमा बैठक चलिरहेको बेला उपाध्यक्ष बामदेव गौतम टुप्लुक्क पुगेका थिए । केहीबेर गौतम

प्रधानमन्त्री ओली प्रचण्डलाई भेट्न पहिलो पटक खुमलटार जाँदै

प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई भेट्न आज पहिलोपटक खुमलटार जाँदैछन् । पार्टी अध्यक्ष समेत रहेका ओली प्रधानमन्त्री भएपछि यसअघि खुमलटार गएका छैनन् । प्रधानमन्त्री भएपछि पहिलो पल्ट

ओली-प्रचण्डबीच छलफलको तयारी: अर्को सहमति बन्ने सम्भावना

काठमाडौं- सत्तारुढ नेकपाभित्र चर्किएको विवाद समाधानका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ । आज बिहिबार उनीहरूबीच छलफल हुने बताइएको छ

अचानक ओलीको प्रस्ताव: म छोड्छु, वामदेवलाई प्रधानमन्त्री बनाउँ

काठमाडौं- बुधबारको स्थायी कमिटि बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अचानक वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव ल्याएका छन् । बुधवार कडा कसरतपछि बसेको स्थायी कमिटि बैठकको सुरुआतमै ओलीले

विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भए ओली

काठमाडौं- पार्टी भित्र र बाहिर तिब्र विरोध र आलोचना भएपछि प्रधानमन्त्री केपी शर्मा ओली विवादास्पद अध्यादेश फिर्ता लिने भएका छन्। आज स्थायी कमिटि बैठक अगाडी भएको छलफलमा ओलीले आफूले अध्यादेश

सकिँदै ओलीका फण्डा: प्रधानमन्त्रीको कुर्सी पनि बिक्रि भएन

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली एकपछि अर्को कदममा असफल हुँदै गएका छन् । आफ्ना हरेक कदममा विरोधीलाई माथ खुवाउन सक्ने ओली आफ्नै समुहभित्र आन्तरिक