banner 2 Archives - Page 16 of 16 - Himal Post Himal Post
  • २८ मंसिर २०८२, शनिबार
  •      Sat Dec 13 2025
Logo

ओलीको उपचार- नेपालमा गर्नै नहुने र सिङ्गापुर जानैपर्ने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिङ्गापुर जाँदैछन । उनको स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि सिंगापुर जान लागेको बताइएको छ । ओली यस अघि पनि पटक पटक स्वास्थ्य जाँचको लागि

सङ्कटमा गृहमन्त्री बादल: चौतर्फी बिरोध

काठमाडौंं । गृहमन्त्री रामबहादुर थापाले विगतमा संसद्मा प्रस्तुत गरेका आश्वासन पूरा नगरेको भन्दै संसदीय समितिहरूले विरोध गरेका छन् । सरकारको तर्फबाट शान्ति सुरक्षाका लागि भएको आश्वासन आश्वासनमै सीमित भएको भन्दै

प्रचण्ड भन्छन: युवाहरूले देश बदल्न मैले बिगतमा गरेजस्तो आँट गर्नुपर्छ

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाले आँट मात्र गरे नेपाल सबैभन्दा सभ्य, सुसंस्कृत र समृद्ध राष्ट्र बन्ने बताएका छन्। लियो क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा

देउवाले भने: अब पढेर पनि केहि नहुने दिन आए

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले मुलुकमा ‘भनसुन उद्योग’ सुरू भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेको ‘मान्छेका कथाहरू’ कथा संग्रह

शहर घुम्ने त्यो रहर

युवामञ्चको नयाँ अंक आएको रहेछ । छोड्ने कुरै थिएन । स्कूलका किताब भन्दा बाहिरका कुरा जान्ने त्यतिबेलाको स्रोत । टुडीखेल नजिकै दाजूको डेरामा थियो त्यो दिनको बास । टुडीखेल देखेर

नजन्मेको छोरालाई

– शंकर लामिछाने मेरो छोरा !एकदिन तैँले मसँगवा मेरो मृत्यु भएमास्वयम्‌सँगएक प्रश्‍न गर्ने छस् ।मेरो छोरा !मसँग प्रश्‍नको केही उत्तर छैन !सिर्फ छ, एक सन्तुष्टिबल्ल मेरो परम्पराले थिचेकाप्रश्‍नहरूतेरो मुखबाट निस्कन

जब ओलीले प्रधानमन्त्री फेर्ने कुरा गरे…

यदि मन नपरे सरकार तथा प्रधानमन्त्री फेर्न पाइने बताइरहँदा सुन्नेहरू भने आश्चर्य मानिरहेका थिए।

नेकपा स्कुल विभाग प्रमुखमा झलनाथ खनाल

स्कुल विभाग प्रमुख हुन सचिवालय सदस्यहरू नरायणकाजी श्रेष्ठ र ईश्वर पोखरेलबीच पेचिलो बनेको प्रतिस्पर्धाका बीच झलनाथ खनालले बाजी मारेका छन्।

प्रचण्डलाई अफर : पार्टी एकता भाँडे प्रधानमन्त्री पक्का

यीनीहरुको झगडा पर्छ र सकिन्छन् भनियो, त्यसपछि कम्युनिष्टले जिते अधिनायकवादी हुन्छन् भनेर पनि प्रचार गरियो तर यी सब कुराहरुलाई पार लगाउँदै हामीले असाधारण विजय गर्यौँ’

kane williamson,sachin tendulkar
तेन्दुलकरको ‘ड्रिम टिम’मा विलियमसन कप्तान, धोनी आउट

एजेन्सी– महान् क्रिकेटर सचिन तेन्दुलकरले भर्खरै सम्पन्न भएको वल्र्ड कप क्रिकेट २०१९ बाट सर्वश्रेष्ठ ११ खेलाडी चयन गरेका छन् । जसमा महेन्द्र सिंह धोनीको नाम रहेको छैन । तेन्दुलकरले आफ्नो