चक्र बम र करिश्मा ढकालको दमदार अाईटम डान्स “नाच मेरी झुमा ” (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

चक्र बम र करिश्मा ढकालको दमदार अाईटम डान्स “नाच मेरी झुमा ” (भिडियो सहित)



समिर प्रकाश पाण्डे/माघ २५ 

आशिष् म्युजिक प्रा .लिको प्रस्तुति रहेको निकै फरक डोटेली भाषाको अाईटम गीत नाच मेरी झुमा सार्वजनिक भएको छ । पछिलो समय नेपाली साङ्गीतिक क्षेत्रमा जम्दै गरेका गायक चक्र बम र अराज केशव को स्वरमा रहेको सो गीतमा रन्जित ठकुरीको शब्द,चक्र बमको सङ्गीत रहेको छ।

गीतमा चक्र बम ,करिश्मा ढकाल र रन्जित ठकुरीको दमदार अभिनय रहेको छ । विक्रम चौहानको निर्देशन र करन चैसिरको छायांकन रहेको उक्त भिडियोको सम्पादन भने मिलन बिकले गरेका हुन।