डा. चन्द्र भण्डारीले बढाए मतान्तर - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा. चन्द्र भण्डारीले बढाए मतान्तर



गुल्मी क्षेत्र नं १ मा प्रतिनिधि सभा सदस्यमा कडा प्रतिस्पर्धा भइरहेको छ। तर पछिल्लो परिणाम अनुसार डा. चन्द्र भण्डारीले मतान्तर बढाएका छन् ।

एमालेका उम्मेदवार प्रदीप ज्ञवाली र नेपाली कांग्रेसका उम्मेदवार डा. चन्द्र भण्डारीबीच भइरहेको कडा प्रतिस्पर्धा रोचक देखिएको छ ।

गएरातिसम्म यो क्षेत्रमा २ सय ६० मतले अगाडि रहेका एमालेका ज्ञवाली अहिले फेरि पछाडि परेका छन्।

पछिल्लो मत परिणाम अनुसार चन्द्र भण्डारी ११ सय ३७ मतले अगाडि छन् ।