गुल्मीको चन्द्रकोट १ मा माओवादी केन्द्र विजयी - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गुल्मीको चन्द्रकोट १ मा माओवादी केन्द्र विजयी



गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ।

वडाअध्यक्षका उम्मेदवार घनश्याम खरेलको टिम नै विजयी भएको हो।

उनले ५ सय ५२ मत ल्याएका छन् । यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनले अग्रता लिएको छ।