जम्मा ४ मतको अन्तर - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

जम्मा ४ मतको अन्तर



विराटनगर- सुनसरी ४ को गणनामा रोचक तथा तीब्र प्रतिस्पर्धा देखिएको छ ।

धेरैपछि अहिले सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले थोरै मतले अग्रता लिएका छन् ।

पछिल्लो अपडेटअनुसार कांग्रेस उम्मेदवार कार्कीको ३००७३ मत छ ।

एमालेका जगदीशप्रसाद कुसियैतको ३००६९ मत रहेको छ ।

दुईजनाबीच ४ मतको मात्र अन्तर छ । अहिले बराह १० को मात्र गणना बाँकी छ ।