दक्षिण यशियाली सार्क कराते प्रतीयोगितामा विजयलाई नेजस उत्तर भारतको सम्मान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दक्षिण यशियाली सार्क कराते प्रतीयोगितामा विजयलाई नेजस उत्तर भारतको सम्मान



योगेन्द्र गौतम

नेपाली काँग्रेसको  भात्रृ संगठन नेपाली जन सम्पर्क  समिति उत्तर भारत क्षेत्रले दक्षिण यशियाली सार्क कराते प्रतीयोगितामा विजय  खेलाडीहरुलाइ सम्मान गरेको छ ।

उक्त सम्मान कार्यक्रमको अध्यक्षता क्षेत्रिय अध्यक्ष कृष्ण पाण्डेले गरेका थिए भने  माहासचिब रुद्र मल्लको संचालन एवंम स्वागत  उपाध्यक्ष अर्जुन धरेलले गरेका थिए ।

दक्षिण यशियाली कराते प्रतियोगितामा नेपालले १० स्वर्ण ६ रजत र १९ कास्य पदक जितेको छ । खेलाडीहरुको निकै उत्साहा रहेको सो सम्मान कार्यक्रम भने पाहाडगंज स्थित उपाध्यक्ष अर्जुन धरेलको होटलको सभा हलमा भयको समितिका अध्यक्ष कृष्ण  पाण्डेले जानकारी गराउनु भयो ।14454009_1121100064651194_169689959_o 14446256_1121101214651079_154939517_o 14466381_1121101754651025_1984377308_o