बिन्धवासीनीले रामकृष्ण ढकाल एकल साँझ गर्ने - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

बिन्धवासीनीले रामकृष्ण ढकाल एकल साँझ गर्ने



 

हिमालपोष्ट/काठमाडौं, चैत्र ९

विन्धवासीनी फाउन्डेशनको सहयोगार्थ अग्रज गायक रामकृष्ण ढकालको एकल साँझ हुने भएको छ ।

विन्धवासीनी म्युजिक कम्पनीले आगामी चैत १८ गते ‘रामकृष्ण ढकाल एकल साँझ–२०७३’ गर्न लागेको हो । एकल साँझ राष्ट्रिय प्रज्ञा प्रतिस्ठान कमलादिमा हुने बताइएको छ ।

विन्धवासीनी फाउन्डेशनको सहयोगार्थ एकल साँझ गर्न लागिएको कम्पनीका प्रबन्ध निर्देशक सुबास रेग्मीले जानकारी दिए ।

कार्यक्रमबारे जानकारी दिँदै रेग्मीले भने, ‘यसबाट उठेको रकम फाउन्डेसनमा राख्छौ र त्यो विभिन्न कामका लागि उपयोग गर्छौँ ।’

विन्धवासीनी फाउन्डेशनले डोल्पा र स्याङ्जामा गरेर ४ जना बच्चाको पढाई खर्च बेहोर्दै आएको छ