दिल्ली नियोगको विवाद उत्कर्षमा ,ढकाल काठमाडौं तानिए - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

दिल्ली नियोगको विवाद उत्कर्षमा ,ढकाल काठमाडौं तानिए



हिमाल पोस्ट /काठमाडौं ,जेष्ठ २१ 

भारत स्तिथ नेपाली दुतावासका उप नियोग प्रमुख कृष्ण प्रसाद  ढकाललाई  काठमाडौं फिर्ता बोलाईएको छ ।उपनियोग प्रमुखको विवाद उत्कर्षमा पुगेपछि परराष्ट्र मन्त्रि प्रकाश शरण महतद्वारा जादाँजादै   ढकाललाई काठमाडौं बोलाईएको  हो ।

श्रोतले बताए अनुसार नियोग प्रमुख दिप कुमार उपाध्याय र ढकाल बीच विभिन्न समयमा मनमुटाव रहेको थियो । कांग्रेस कोटाबाट उपाध्याय  छन् भने   ढाकाललाई  परराष्ट्रमा माओबादी केन्द्र(प्रचण्ड) निकट  मानिन्छ ।