डा.केसी तिमी एक्लो छैनौ हामि तिम्रो साथमा छौ !(फोटो फिचर) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

डा.केसी तिमी एक्लो छैनौ हामि तिम्रो साथमा छौ !(फोटो फिचर)



अर्जुन खनाल /१४  मंसिर,बुटवल  ।

आमरण अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबार बुटवलको पुस्पलाल पार्कमा एम आर आरका युवाहरुले  प्रदर्शन गरेका छन्  ।

img_20161129_162050 img_20161129_162059 img_20161129_162155 img_20161129_162230z img_20161129_162249scvcxvcbnvbvfds img_20161129_162307 img_20161129_162315 img_20161129_162320 img_20161129_162643 img_20161129_162651 img_20161129_162713

उनीहरुले भो  भो सरकार भ्रम नछर गरेको सहमि पालन गर ,नेता बिरामी डा विदेशी जनता बिरामी डा गोबिन्द केसी ,सरकार किन मौन छ ५० लाख बाडी भ्याउन छ ,आदि लेखेका प्लेकार्ड बोकेर शान्तिपूर्णरुपमा  प्रदर्शन गरेका थिए  ।