गुठीका हाकिम सहित जम्बो टोली भारतमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गुठीका हाकिम सहित जम्बो टोली भारतमा



 

काठमाण्डौ, ३२ साउन  
जानकी मन्दिरमा महन्त नियुक्ति गर्न ठुलो चलखेल सुरु भएको खबर आजको नेपाल समाचारपत्रमा खबर छ ।

महन्त नियुक्ति गर्ने सर्तमा गुठी संस्थानका अध्यक्ष, प्रशासक र सदस्यसहितको जम्बो टोलीलाई भारत भ्रमणमा लगिएको छ ।

बिना कारण भारत भ्रमणमा रहेका संस्थानको जम्बो टोली १० दिन बितिसक्दा पनि स्वदेश फर्किएको छैन ।