एमालेको ‘किल्लामा ’ माओवादीको अग्रता - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेको ‘किल्लामा ’ माओवादीको अग्रता



प्यूठान, १७ असार ।

प्यूठान नगरपालिकामा माओवादी केन्द्रले अग्रता लिइरहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार माओवादी केन्द्रका मेयरका उम्मेदवारले १४३१ मत पाएका छन् ।

एमालेका मेयरका उम्मेदवारले ११२३ र उपमेयरमा ११३९ मत पाएका छन् ।

नेपाली कांग्रेसले मेयरमा ९१८ र उपमेयरमा १०२९ मत पाएको छ ।