एमालेको कार्यालयमा तालाबन्दी - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेको कार्यालयमा तालाबन्दी



भदौ २०, काठमाडौं-

नेकपा एमाले पर्साको कार्यलयमा सोही पार्टीका सांसदले तालाबन्दी गरेका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विचारी यादव नेतृत्वको असन्तुष्ट पक्षले तालबान्दी गर्दै कार्यालय परिसरमै धर्ना सूरु गरेको छ ।

टिकट वितरणमा नेतृत्वले पार्टीमा लगानी भएकालाई प्राथमिकता नदिएकाले तालाबन्दी गरिएको सांसद यादवले बताए । आजको नागरिक दैनिकमा यो खबर छ ।