एमालेलाई गोलाप्रथाले पनि दिएन साथ, कांग्रेसका बस्नेत निर्वाचित - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

एमालेलाई गोलाप्रथाले पनि दिएन साथ, कांग्रेसका बस्नेत निर्वाचित



काठमाडौं । नेपाली कांग्रेसका नेता गोपाल बस्नेत गोलाप्रथाबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत १ नम्बर प्रदेशमा भएको निर्वाचनमा गोलाप्रथाबाट नेपाली कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका हुन् ।

कांग्रेसका उम्मेदवार गोपाल बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालको बराबर मत आएपछि गोलाप्रथा गरिएको थियो ।

दुवैले ४ हजार ४८८ मत पाएका थिए ।