नेकपा एमालेका अधिकांश शीर्ष नेताहरू पछि परे - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

नेकपा एमालेका अधिकांश शीर्ष नेताहरू पछि परे



प्रारम्भिक मतगणनाको परिणामअनुसार अधिकांश नेकपा एमालेका शीर्ष नेताहरू पछि परेका छन् ।

काठमाडौं– ५ मा एमाले उपाध्याय ईश्वर पोखरेललाई नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पछि पारेका छन् ।

उता दाङ– २ मा एमाले महासचिव शंकर पोखरेलाई माओवादी केन्द्रकी नेतृ रेखा शर्माले पछि पारेकी छन् ।

त्यस्तै, इलाम–२ मा सुवास चन्द्र नेमाङ पनि पछि परेका छन् । कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् ।

त्यसरी नै रुपन्देही– २ मा एमाले नेता विष्णु पौडेलसमेत पछि परेका छन् ।

उनलाई जनमुक्ति पार्टीका केशव थापाले पछि पारेका छन् । चितवन–१ मा एमालेका सुरेन्द्र पाण्डेसमेत तेस्रो स्थानमा छन् ।