गायक तथा सर्जक दामोदर खनालको मर भनेर गयौँ सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

गायक तथा सर्जक दामोदर खनालको मर भनेर गयौँ सार्वजनिक (भिडियो सहित)



कार्तिक २१/ काठमाडौँ

नेपाली साङ्गीतिक बजारमा दिनहुँ धेरै गीतहरू म्युजिक भिडियोहरू सार्वजनिक हुने गर्दछ्न् । अन्य गीत-संगीतको तुलनामा लोकदोहोरी गीत रुचाउने दर्शक श्रोता देश विदेशमा रहेका धेरै नेपालीहरू रहेको  पाईन्छ  । त्यस्तै पछिल्लो समयका युवापुस्ता को पनि लोकदोहोरी प्रति आकर्षण उत्तिकै रहेको पाइन्छ यसै क्रममा भर्खरै मात्रै युवा सर्जक तथा गायक दामोदर खनालको नयाँ लोकदोहोरी गीत मर भनेर गयौँ सार्वजनिक भएको छ ।

दामोदर खनाल र अनुराधा घर्तीले स्वरबद्द गरेको यश गीतको लय/ शब्द दामोदर खनालले नै सिर्जना गरेका छ्न् । त्यस्तै म्युजिक भिडियो छायाङ्कन र निर्देशन सूर्य कुमार बोहराले गरेका छ्न भने सम्पादन विष्णु शर्माको रहेको छ । परिवर्तन डिजिटलले बजार व्यवस्थापन गरेको उक्त  गीतको म्युजिक भिडियोमा दीपक राज सुवेदीर  निशा अर्यालको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।