गायीका रोजिना थापाले अाफ्नो प्रेमी गुमाए पछि प्रेम बियोगमा(भिडियो सहित) - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

गायीका रोजिना थापाले अाफ्नो प्रेमी गुमाए पछि प्रेम बियोगमा(भिडियो सहित)



समिर प्रकाश पाण्डे
गायीका रोजिना थापा अहिले भने नयाँ म्युजिक भिडियो सहित बजारमा आएकी छन् ।  उक्त म्युजिक भिडियो ले दर्शकको मन जित्न सफल भएको छ शब्द संगीत र रोजिनाको आफ्नै रहेको छ ।

सुरेश गुरुङको निर्देशन रहेको म्युजिक भिडियो लाई स्नेहा के सि को छायङ्कन लाई ओम प्रसाईले सम्पादन गर्नु भएको छ । एउटा पृथक कथा बस्तु बोकेको भिडियोमा रामकृष्ण थापा र रोजिनाको उत्कृष्ट अभिनय देख्न पाईन्छ फास्ट क्रिएसन ले यसको बजार ब्यबस्थापन गरेको छ।