क्रिस गेलले बनाए नयाँ कीर्तिमान - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

क्रिस गेलले बनाए नयाँ कीर्तिमान



एजेन्सी । क्रिस गेल वेष्ट इण्डिजबाट ३ सय एकदिवसीय खेल खेल्ने पहिलो खेलाडी बनेका छन् ।

भारतविरुद्धको दोस्रो एकदिवसीय क्रिकेट खेल्दै ब्याट्सम्यान गेलले उक्त कीर्तिमान बनाएका हुन् ।

गेलले ब्रायन लाराको कीर्तिमान भंग गरेका हुन् । लाराले वेष्ट इण्डिजबाट २९९ एकदिवसीय खेल खेलेका थिए ।