गीतकार प्रभात सुबेदीको "एक्लै जिउने ”बोलको गीत सार्वजनिक (भिडियो सहित) - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

गीतकार प्रभात सुबेदीको "एक्लै जिउने ”बोलको गीत सार्वजनिक (भिडियो सहित)



समिर प्रकाश पाण्डे/पुस २३ 

आफैले गाएको गीतको म्युजिक भिडियोमा आफैले ससक्त अभिनय गरेका गायक युबराज चौलागाईको आवाजमा रहेको एक्लै जिउने गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ गीतकार प्रभात सुबेदीको एल्बम प्रभातमा समाबेश यो गीतमा गायक आफैले अभिनय गरेका छन् ।

यो गीतमा प्रल्हाद बोगटीको संगीत अनि उदय राज पौडेल संगीत संयोजन रहेको छ भिडियो लाई उत्सव दाहालले छायांकन गरेका छन् भने निशान घिमिरेको सम्पादन रहेको भिडियोमा बिपना र युबराजको अभिनय देख्न सकिन्छ ।