घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

घरजग्गा किनबेचमा अर्बौ राजस्व छली, एक बर्षमै आठ अर्ब राजस्व



काठमाडौं-

सरकारले अनलाईनमार्फत घरजग्गा किनबेच कारोबारलाई निगरानी गरेपछि विगतमा अर्बौ रुपैयाँ राजस्व छली हुने गरेको खुलेको छ ।

भुमिसुधार तथा व्यवस्थापन विभागले गत बर्षदेखि मुलुकका मुखइ १९ मालपोत कार्यायलयको किनबेचको सम्पुर्ण विवरण अनलाईमार्फत निगरानी गरेपछि विगतमा रजिस्टेसनबापत अर्बौ राजस्व छली हुँदै आएको खुलेको हो ।

मुलुकभरका घरजग्गााकारोबार तथ्यांक राख्ने निकाय विभागका अनुसार घरजग्गा कारोबारलाई अनलाईनमार्फत निगारी गरिएछि एकै बर्षमा आठ अर्ब रुपैयाँ राजस्व बढेको छ ।, यो खबर आजकोनागरिकले लेखेको छ ।