के सम्बन्ध थियो पप गायक नबिन र पूर्व युवराज पारसको ? - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

के सम्बन्ध थियो पप गायक नबिन र पूर्व युवराज पारसको ?



काठमाडौं । गायक नबिन के भट्टराईले पूर्व युवराज पारस शाह आफ्नो स्कुलको साथि भएको भन्दै फेसवुकमा फोटो पोष्ट गरेका छन् ।

उनले धेरै बर्षपछि शाहसँग भेट्न पाउँदा आफूलाई निकै खुसी फेसबुक मार्फत लागेको उल्लेख गरेका हुन् ।

लाजिम्पाट स्थित त्रिसरा रेस्टुरेन्टमा पप गायक नबिन के भट्टराइले आफ्नो गीतहरु प्रस्तुत गरेका थिए ।